शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुबिधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । यस्तो ऋण सेयर ब्रोकरहरुले उपलब्ध गराउँछन् । यसरी, ऋण दिलाएवापत सेयर ब्रोकरहरुले व्याज अथवा अन्य शूल्कहरु लिन्छन् ।


यो आलेख विकिपीडिया लेख मार्जिन कारोबार बाट सामग्री प्रयोग गर्दछ, जुन Creative Commons Attribution-Share-Alike License 3.0 को तहत रिलीज गरिएको छ।